महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा भगवान श्री रामको २५ फिटको मूर्ति बनाई पूजा अर्चना गरिने भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समिति सदस्यको बैठक बसेको छ ।
सुनसरी । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् ।
वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समीतिको सम्पर्क कार्यालय श्रीराम मन्दिर अयोध्या उद्घाटनको पावन दिन माघ ८ गते २२ जनवरी हुने भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदापनि मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरिएको भन्दै चिन्ता व्यक्र गरेको छ ।
जनकपुर । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् ९एनआरएनए, आइसीसी० ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल जनता पार्टीले अयोध्यामा निर्माण भएको श्रीराम मन्दिरको पावन दिन उत्सव मनाउन हिन्दू समाजलाई आग्रह गरेकों छ।
कैलाली । गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको लागि ह्वील चियर हस्तारन्तरण गरिएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा दिन प्रति दिन बिरामीको संख्या घट्दै गएको छ ।
मोरङ । पथरी शनिश्चरे नगरपालिका–१ मगर गुम्बास्थित सडकमा बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ ।
महोत्तरी । स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको समन्वय र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा मटिहानी नगरपालिका अन्तर्गतका सिमरदही स्वास्थ्य चौकीमा
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता संजयकुमार यादवले आजको दिन मधेशका लागि ऐतिहासिक दिन रहेको बताएका छन् ।
तुलसी प्रसाद कोईराला, उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ ।
काठमाडौं । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थान तथा संचालन गरी रोजगारीको सिर्जना गर्ने सम्बन्धमा जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साहले अर्थमन्त्रीा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको तेस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा चन्द्रभुषण साह निर्वाचित भएका छन् ।