काठमाडौं । भारतको गोवा सरकारका पर्यटन, सूचना प्रविधि तथा मुद्रण तथा स्टेशनरी मन्त्री रोहन खौंतेले गोवामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट हर्नेट बन्दुक १ थान, त्यसको गोली ६ थान, म्यागजिन २ थान, मृगको मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही । हरिवन नगरपालिका–११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको नाम राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको रुपमा राखेकोमा आपती जनाएको छ ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् ।

महोत्तरी । मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको कुरा बताएका छन् ।

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई मानवअधिकारको गम्भीर उल्लंघनकर्ताको सूचिमा राखेकोमा आयोगसमक्ष कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको भनेर सार्वजनिक गर्न चूनौति दिएका छन् ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. ध्रवराज भट्टराईले सरकारको नीति, लक्ष्य र उद्देश्य प्राप्त हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् ।

काठमाडौं । श्रम ऐन, २०७४ को दफा १०२ बमोजिमको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पन्न भएको छ ।

नेपालगन्ज । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइँमा राष्ट्रिय झण्डा फहराइएको छ ।

बाँके । नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ ।

राकेश यादव, रौतहट । जिल्ला अदालत गौरको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।

काठमाडौं । १२ वर्षसम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तिनै तहकोे निर्वाचन यहि माघ २२ र २७ गते हुने भएको छ ।

काठमाडौं । आम सञ्चार क्षेत्रमा आएको परिवर्तनसँगै देखिएका चुनौति सम्बोधन गर्न भनेर ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकका विषयमा गम्भीर प्रश्नहरु उठेका छन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ ।

राकेश यादव, रौतहट । प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।

बारा । जितपुर सिमरा उपमहानगरपालिका–७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गको उपेक्षाका कारण मधेशपछि परेको बताएका छन् ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले खाद्य तथा पोषण सुरक्षाका लागि नार्कका वैज्ञानिकहरुले गरेका अनुसन्धान फलदायी रहेको बताएका छन् ।

बाँके । डुडुवा गाउँपालिका–१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।

ट्रेन्डिङ