काठमाडौं । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व शहरी विकास मन्त्री प्रभु साहले विभिन्न आयोजनाको स्थलगत अनुगमन एवं निरिक्षण गरेका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको सचिवालय बैठक लैनचौरमा सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण थालेको छ ।

काठमाडौं । लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय महासचिव समर साहले नेपालमा लगानी गर्न भारतीय जनता पार्टीका नेतासमक्ष आग्रह गरेका छन् ।

काठमाडौं । अमेरिकामा मधेश र मधेशीको मानव अधिकारको संरक्षणको लागि संलाचित संस्था मधेश ह्युमन राइट्स (मधुर) ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मधेश छात्रवृति घोषणा गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहका हत्यारालाई पक्राउ नगरिएपछि सरकारमाथि प्रश्न उठाएको छ ।

सर्लाही । चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध अभियान चलाउँदै संघीय हिन्दु गणतान्त्रिक देश स्थापनाका लागि कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान“ ले पूर्व जिल्ला विकास समिति सर्लाहीका सभापति तेजनारायण यादवको अध्यक्षतामा एक कार्यक्रमका बीच “राष्ट्रिय एकता अभियान, सर्लाही“ को जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

सप्तरी । ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शहीद परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरिएको छ ।

नेपालगन्ज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे अन्तर सम्बन्ध सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको विस्तारित केन्द्रयि समिति बैठक काठमाडौंस्थित अनुपम फुड ल्याण्डमा सुरु भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

महोत्तरी । संघीय हिन्दु गणतान्त्रिक देश स्थापना एवम् चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान“ ले महेश कुमार यादवको अध्यक्षतामा “राष्ट्रिय एकता अभियान, महोत्तरी“ को जिल्ला तदर्थ समिती गठन गरेको छ ।

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी युवा संघको सप्तरी जिल्ला समिति पुनर्गठन भएको छ ।

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा यही लुम्बिनीमा शुक्रबार भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले उत्पीडित विश्वका सबै मानव समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

राजविराज । सप्तरी जिल्ला कारागार राजविराजका महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका पदाधिकारीबीच आपसी सहकार्यका बिबिध विषयमा छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज उक्त छलफल भएको हो ।

सप्तरी । जिल्लाको राजविराजमा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका विविध बिषयमा उच्चस्तरीय छलफल भएको छ ।

ट्रेन्डिङ