काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आर्थिक बर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

सप्तरी । मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले संघीयताको कसैको दाइजोमा नआएको बताउनु भएको छ ।

सुनसरी । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरल

भारतद्वारा रुपन्देहीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टीले संघीय गणतन्त्रवादीहरुलाई एकजुट हुन आग्रह गरेको छ ।

सप्तरी । हिन्दूहरुको महान पर्व छठ पर्वको पावन अवसरमा तराई–मधेश महिला फाउन्डेशन नेपालले छठ पर्वका व्रतालु महिलाहरुलाई साडी वितरण गरेको छ ।

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टीले देशमा भइरहेको दलतन्त्रको अभ्यासले आम जनता लाचार बन्दै गएको र नेताहरु लुट र भ्रष्टाचारमा डुबी सकेको सन्दर्भमा देशलाई बचाउन दलतन्त्रको विरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियानले टिकटकलाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ।

काठमाडौं । २०७९ सालको आम निर्वाचनबाट नयाँ वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टी पहिलो प्रयासमा राष्ट्रिय पार्टी बन्न सफल भएको छ।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३’ को अवसरमा आउँदो १७ पुसमा एक कार्यक्रम गरी मनाउँदैछ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहको परिवारलाई न्याय दिलाउँनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं । मधेश प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३० दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको छ ।

मोरङ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका–१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु न्यायको माग गर्दै धर्नामा बसेका छन् । काठमाडौंको माईतीघरमा साह सहित आजपाका नेताकार्यकर्ता समेत धर्ना बसेका हुन् ।

काठमाडौं । सत्तारूण घटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएका छन् ।

रूपन्देही । बुटवल उपमहानगरपालिका–९ इँटाभट्टास्थित मडिराज गौतमको होटल द मिरर इन को पाचौं तलाको कोठामा आगलागी हुँदा चार लाखभन्दा बढीको क्षति भएको छ ।

सप्तरी । खडक नगरपालिका–११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ ।

काठमाडौं । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ ।

ट्रेन्डिङ