विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमालेसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
काठमाडौँ, २८ असोाज । विश्व हात धुने दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौँ, २८ असोज । विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
जनकपुरधाम, २८ असोज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले निरन्तर खुला सीमाको आवश्यकता, महत्व र समस्याहरुबारे विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
रौतहट, २७ असोज । परोहा नगरपालिका–३ तेजापाकडमा बस्ने शेख अबदुलाहको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।
काठमाडौं, २७ असोज । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आ.व २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् ।
भरतपुर, २७ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं, २६ असोज । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् ।
झापा, २६ असोज । सशस्त्र प्रहरी बल नेपालले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त डगसहित सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ ।
धनगढी, २६ असोज । नेकपा (एकीकृत समाजवादी) ले सञ्चालन गरेको समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् ।
काठमाडौं, २६ असोज । मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २६ गते दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट) अगाडि विरोध प्रदर्शन गरेको छ ।
बाँके, २६ असोज । नेपालगंज उपमहानगरपालिका–११ गुरुद्वारस्थित सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने महाबुद जसगढको आलिया ट्रेर्डस फर्निचर पसलमा आगलागी भएको छ ।
सुनसरी, २६ असोज । ६८औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको छ ।
मोरङ, २६ असोज । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा ६८औं प्रहरी दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं, २५ असोज । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संघिय सरकारको कृषि क्षेत्रको प्रमुख निकाय भएकोले केन्द्र सरकारको नीति तथा कार्यक्रम अनुसार आफ्नो कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् ।
कैलाली, २५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
रुपन्देही, २५ असोज । जिल्लाको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीलाई लक्षित गर्दै निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको छ ।
कपिलवस्तु, २५ असोज । चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् ।
रुपन्देही, २५ असोज । लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा विभिन्न प्रदेशका पूर्व मुख्यमन्त्रीहरू तथा सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको दुई दिने भेला रुपन्देहीमा सुरु भएको छ ।
धनगढी, २५ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, २५ असोज । भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिकको विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
काठमाडौं, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।