काठमाडौं, २१ असोज । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको राष्ट्रिय जीनबैंकको आयोजनामा १३औं राष्ट्रिय जीनबैंक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, २१ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन सञ्चालन समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
जनकपुरधाम, २१ असोज । जनकपुरधामस्थित जनकपुर बिग मार्टमा शनिबार राति आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
नेपालगन्ज, २१ असोज । नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको विवाद र त्यसबाट उत्पन्न असहज परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार जारी सूचनालाई निरन्तरता दिँदै आइतबार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा बिहान १० बजे देखि राती दश बजे सम्मलाई निषेधाज्ञा जारी गरेको छ भने राती दश बजेदेखि २२ गते बिहान ४ बजे सम्म कर्फ्युलाई निरन्तरता दिएको छ ।
विराटनगर, २१ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् ।
काठमाडौं । सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक यही असोज १८ गते पोखरामा सम्पन्न भएको छ ।
काभ्रे । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि मजदूरहरूले समाजवादको बाटो लिनुपर्ने बताएका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया । पुर्खौली घर स्याङ्जाबाट बसाइसराई गरी २०२७ सालमा ठुटेपिपल भैरहवा आएको छायाँदत्त भूसालको परिवार २०३९ सालमा भैरहवाबाट बसाईसराई गरी बर्दियाको तत्कालीन डेउडाकला गा.वि.स. हाल बासगढी नगरपालिका वडा न. ७ छोट्की डेउडा आइपुगे ।
काठमाडौं । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीति अनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने क्रममा रोमानियासँग द्विपक्षीय श्रम सम्झौता भएको छ ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संगठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । लोसपाको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।
रौतहट । बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।
रुपन्देही । नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थ व्यवस्था चाँडै लयमा फर्किने बताएका छन् ।
जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
रुपन्देही । खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
काठमाडौं, १७ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।
जनकपुरधाम, १७ असोज । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताएका छन् ।