काठमाडौं, ३१ भाद्र । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क पुगेका छन् ।
जनकपुरधाम, ३१ भाद्र । जनता समाजवादी पार्टी नेपालको सङ्गठन विस्तार अभियानको थाली मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सुरुवात भएको छ ।
रौतहट, ३१ भाद्र । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी व्याज बढाउँने कार्यका विरुद्धमा पार्टीले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् ।
जनकपुरधाम, ३१ भाद्र । वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले संविधान दिवस असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, ३१ भाद्र । अट्वारी पर्व विशेष गरि पश्चिम नेपालको भित्री मधेशका थारुले आइतबारको दिन ब्रत बस्ने र दोस्रो दिन फहार गर्ने गरि दुई दिन धुमधामसँग मनाउने गर्छन् ।
मोरङ, ३० भाद्र । ग्रामथान गाउँपालिका–४ मोतिपुर बस्ने ४५ वर्षीया भेडियन देवी माझीको आगलागीमा परी शनिबार बिहान मृत्यु भएको छ ।
रौतहट, ३० भाद्र । कटहरिया नगरपालिका–५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्रि साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ३० भाद्र । शुद्धोधन गाउँपालिका–१ सोहसाबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सर्लाहीको कविलासी नगरपालिकामा चरम भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ । कविलासी नगरपालिका वडा नं. ५, रनियामा आधारभूत अस्पताल निर्माणको नाममा चरम लापरबाही भएको स्थानियहरुले आरोप लगाएका छन ।
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपाल पत्रकार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेका छन् ।
कैलाली । गौरीगंगा नगरपालिका–१० उदासीस्थित श्री सिगास बहुउद्देशीय कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, ३० भाद्र । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको थारु महिला उत्थान केन्द्रले वार्षिक साधारण सभाका साथै सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको छ ।
काठमाडौं । भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा सम्भोता/भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ अन्तर्गत रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले केरा पकाउने च्याम्बर उद्घाटन गरेको छ ।
बाल अधिकार बारे समकालीन विषयमा निकै चर्चा गर्ने गरिएको छ तर मानव अधिकारको क्षेत्र भित्र बाल अधिकारलाई समावेश गर्न धेरै वर्ष लागेको थियो। पश्चिममा औद्योगिक क्रान्तिको प्रारम्भिक समयमा बालकलाई एउटा सम्पत्तिको रुपमा लिइन्थ्यो।
मोरङ, २७ भाद्र । बिराटनगर महानगरपालिका–१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
कलैया, २७ भाद्र । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ८ जिल्लाका अध्यक्षले निकालेको संयुक्त प्रेस विज्ञप्तिप्रति यतिबेला मधेश प्रदेशका पत्रकारहरु चौतर्फी विरोध गरिरहेका छन् ।
कााठमाडौं, २७ भाद्र । छिमेकी मुलुक भारतले चन्द्रयान ३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ ।
विराटनगर, २६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
काठमाडौं, २६ भाद्र । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक रुपमा भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, २६ भाद्र । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले जिल्लामा क्रियाशील कृषि सहकारी संस्थाहरुले कृषि एम्बुलेन्स खरिद गरि संचालन गर्न चाहेमा एकीकृत कृषि कार्यलयले अनुदान स्वरुप सहयोग दिने बताएका छन् ।
काठमाडौँ, २६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।