रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले भ्रष्टाचारी, लुटेरा, ठगहरु विभिन्न भेषमा घुमिरहेको बताउदै त्यस्तालाई आम जनताले बहिष्कार गर्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का बाट काठमाडौं–१ मा उम्मेदवारी दिएका कमल सुवेदीले चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिएका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले देशमै पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको भन्दै २२ जिल्लाको मधेश बनाउनका लागि आफुहरुको सङ्घर्ष जारी रहेको बताएका छन् ।

भक्तपुर । आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य एवं भक्तपुर–२ का उम्मेदवार देवकुमारी साहले चुनावी छलफल एवं भेटघाटलाई तीव्रता दिएकी छन् ।

महोत्तरी । जनता समाजवादी पार्टी नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.मिनाक्षी ठाकुरले मटिहानी नगरपालिकाका मतदाता एवं नेता कार्यकर्तासँग छलफल एवं सम्वाद गरेकी छन् ।

जनकपुरधाम । प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा हरेक चौक–चौराहा, चिया पसल, खाजा घर लगायतमा चुनावी चर्चा मात्रै भइरहेको देखिन्छ । यो आम चुनाव आम नभएर विशेष चुनाव रहेको छ ।

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पंडित तथा रास्वपा नेता श्याम बाबु पाण्डेयले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

सप्तरी । सप्तरीको तत्कालीन रायपुर गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।

काठमाडौं । काठमाडौंको मुलपानी, पिपलबोटमा आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार तिलक थापामगरको सम्पर्क कार्यालय स्थापना भएको छ ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा)का नेतृ एवं पर्सा क्षेत्र नं. २ की उम्मेदवार रन्जुकुमारी साहले वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालय र नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेता एवं रौतहट क्षेत्र नं. ४ का उम्मेदवा ऋषि धमलाले चुनावी प्रचारप्रसारको क्रममा वृन्दावन नगरपालिका–४ मा भेटिएका सिकिस्त विरामी महादेव महराको उद्धार गरी वीर अस्पतालमा उपचार गराएका छन् ।

महोत्तरी । जनता समाजवादी पार्टी नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.मिनाक्षी ठाकुर दलान छलफल कार्यक्रममा व्यस्त भएकी छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं काठमाडौं क्षेत्र नं.२ का उम्मेदवार तिलक थापामगरले चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिएका छन् ।

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी छलफल तथा भेंटघाटलाई बिहीबार पनि तिब्रता दिएका छन् ।

रौतहट । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालकी युवा नेतृ एवं सप्तरी निर्वाचन क्षेत्र ४ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.बबी सिंह यादवले संकल्प पत्र जारी गर्दै आफू सत्ता होइन सेवा गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन् ।

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय एकता दलप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको छ।

राकेश यादव, रौतहट । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।

राकेश यादव, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले शान्ति सुरक्षाको विषयमा गम्भीर भएर कार्य गर्ने बताएका छन् ।

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै राष्ट्रियता र समृद्धि सँगसँगै अघि बढ्न विकासका योजनाहरूले नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मानित गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय  दिएको छ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् ।

ट्रेन्डिङ