काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियान नेपालबीच चुनावी चिन्ह प्रयोग तथा कार्यगत सहकार्य सम्बन्धी दुई पक्षीय सहमति भएको छ।
बनेपा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भईरहेको बताएका गरेका छन् ।
बाँके । बाँके जिल्ला डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको भनिएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर आक्रोश र चिन्ता फैलिएको छ।
काठमाडौं, । काठमाडौं क्षेत्र नं. ९ को सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं । मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै संघीय गणतान्त्रिक गठबन्धन आबद्ध तीन दल, संयुक्त नागरिक पार्टी र राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले संयुक्त रुपमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव अनिल महासेठ सिरहा र धनुषाबाट उम्मेद्वारका लागि सिफारिस भएका छन् ।
बर्दिया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको भन्दै देशभक्त र अग्रगामी शक्तिहरुबीचको एकताको आवश्यकता औंल्याएका छन् ।
सर्लाही । जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नौजना उम्मेदबारको नाम सिफारिस गरेको छ।
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा रहेको ICTC भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।
चितवन । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।
कैलाली । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले पुराना र नयाँ भनिएका दलहरुले मुलुकको भविष्य सुधार्न नसक्ने ठोकुवा गरेका छन् ।
काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहता आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको दुई वटा क्षेत्रबाट सिफारिस भएका छन् ।
काठमाडौं । मुलुकमा बढ्दो धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै कडा चेतावनीसहित ज्ञापनपत्र पेश गरेको छ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिरहा जिल्लाका पूर्वअध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।