काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको सुकुम्बासीबस्तीमा खानेपानीको माग गरेको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् ।
जनकपुरधाम । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ गरिबमारा भएको बताउदै सो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी दिएका छन् ।
काठमाडौं । करिब १० वर्षदेखि अलपत्र पर्दै आएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लुटकारी दलतन्त्रको अभियानमा अगाडी बढन पार्टी निकट आईटी आर्मीका नेताकार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
रुपन्देही । नेपाल–भारत खुला सीमा संवाद समूह, रुपन्देहीको आयोजनामा भैरहवाको होटल पौवामा “खुला सीमाः परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था” विषयक जनसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । सीमा जागरण मंचका अखिल भारतीय सदस्य तथा इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयका प्राध्यापक डा. चित्रेश सोनीको प्रमुख उपस्थितिमा “हिन्दू जीवन दर्शन” विषयक एक भव्य उदबोधन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले जनताको रगतपसिना बेचेर भए पनि कर असुल्ने गरेको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
कपिलवस्तु । प्रारम्भिक कक्षा शिक्षकको लागि पेशागत विकास सहयोग कार्यक्रम मार्फत सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता विकास गरिने भएको छ ।
काठमाडौं । नेपालको संविधान २०७२ को मस्यौदा आइसकेपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपालले संविधानप्रति असहमति राखी आन्दोलन गरेको थियो ।
काठमाडौं । काठमाडौंबाट डॉ कृष्णचन्द्र मिश्र पब्लिकेशन द्वारा प्रकाशित हिन्दी मासिक पत्रिका हिमालिनीद्वारा आयोजित ‘हिमालिनी हिन्दी संवर्धन सम्मान २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले भ्रष्टाचार, अनियमितता, सरकारपिच्छेको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा शसक्त आन्दोलन गर्नुअघि काठमाडौं उपत्यकाको तीनवटै जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
काठमाडौं । स्वास्थ्य पैरवी समाज काठमाडौंमा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ बारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बिहीबार बसेको बसेको छ ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नै पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेशको सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन् ।
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् ।
जनकपुरधाम । देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक सम्पन्न भएको छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ।