काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले पहिलो राष्ट्रिय आप्रवासन नीति तयार पारेको बताएका छन् ।
मोरङ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल सरकारको विभेदको कारण हुलाकी राजमार्गको निर्माण कार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।
जनकपुरधाम । विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन् ।
मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन्।
सप्तरी । जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, राजविराजमा सम्पन्न हुँदै गरेको श्री सिताराम नाम १००८ मंडपीय संकीर्तन एवं श्रीराम चरित्र मानस ९ दिवसीय महायज्ञ समारोह देश तथा भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालुहरूलाई आकर्षित गर्न सफल भएको छ ।
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
इमरान खान, कपिलवस्तु । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मनाउने भएको छ ।
राकेश यादव, रौतहट । स्वर्गीय रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१÷२०८२ को घोषणा कार्यक्रम रामा यादव स्मृति प्रतिष्ठान रौतहटको आयोजनामा आइतबार सम्पन्न भएको छ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट गैरआवासीय मधेशी संघ (एनआरएमए)को अन्तर्राष्ट्रिय समिति पुनर्गठन गरिने भएको छ ।
काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली कामदारको लागि काम गर्न जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन् ।
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र विचौलियाहरुले चलाएको आरोप लगाएका छन् ।
कलैया । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ ।
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले बैंकहरु अस्तव्यस्त भएको बताएका छन् ।
काठमाडौं । मधेशी आयोगका निवर्तमान अध्यक्ष डा. विजयकुमार दत्तले आतङ्कवादविरुद्धको लडाइँमा सबै राष्ट्रले शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने स्पष्ट अभिव्यक्ति दिएका छन् ।
काठमाडौं । जनता समाजबादी पार्टी, बागमती प्रदेश समितिको दुईदिने प्रशिक्षण कार्यक्रम पुस्पलालपथ, लखतिर्थस्थित जगतसुदर ब्वनेकुथिमा जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ ।
रुपन्देही । भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा धु्रविकृत हुँदै गएको बताएका छन् ।