जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैंगिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
मलेसिया । मलेसिया भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।
नेपालगञ्ज । बास नेपालको सहजीकरण र गेरुवा गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाउँ सभा सञ्चालन विषयमा तालिम सम्पन्न भएको छ ।
इमरान खान, कपिलवस्तु । आठौ नगरस्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ ।
मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको केन्द्रीय बैठकले तीनबुँदे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।
भरतपुर । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित बालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मोरङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु वितरण गरिएको छ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.२ धिरापुर आवरमा रहेको नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे पक्की भवन निर्माण कार्यको शिलान्यास भएको छ ।
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् ।
विराटनगर । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाईरहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।