जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार भएको बताएका छन् ।

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।

राजविराज । राष्ट्रसेविका नेपालले नव वर्ष २०८२ सालको उपलक्ष्यमा सप्तरी जिल्लाको गजेन्द्र चौकमा सोमबार साँझ नेपालको नक्सा बनाई दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

काठमाडौँ । महान समाज सुधारक, संविधान निर्माता तथा हिन्दू वाङ्मयका विद्वान डॉ. भीमराव अम्बेडकरको जयन्ती र नेपाली नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रिय एकता अभियानद्वारा आयोजित शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

पोखरा । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन भएको छ ।

काठमाडौं । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अनिलकुमार झाले नैतिकहीन, गैरकानूनी तथा गैरराजनीतिक कार्य गरेको आरोप लागेको छ ।

राकेश यादव, रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको आयोजनामा सोमबार गरुडामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपपछि उत्पन्न विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले बैशाख २ गते मंगलवार जुड शीतल तथा सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

जनकपुरधाम । वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुँगा प्रहार गरी कार्यक्रम विथोलिएको घटनाको विरोधमा जनकपुरधामस्थित राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ ।

रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को आठौँ संघीय महाधिवेशनबाट अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

वीरगंज । वीरगञ्जको सुरक्षा अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले हिजो साँझ ६ः३० बजे देखि लगाएको कफ्र्युको अवधि आइतबार राती १२ बजे सम्मकालागि पुनः थप गरिएको छ ।

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कफ्र्यु’ आदेश जारी गरेको छ ।

बाँके । जिल्लाको राप्ती सोनारी ३ सिनावाजमा शनिबार राप्ती नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धरासायी हुदै गएको टिप्पणी गरेका छन् ।

विराटनगर । कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ । शुक्रबार विराटनगरस्थित जोगबनी नाकाबाट पर्यटकहरू चढेका सवारी साधनमा स्टिकर टाँस्न सुरु गरिएको हो ।

काठमाडौं । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि चलिरहेको वार्ता सम्पन्न भएको छ ।

इटहरी । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनस्र्थापनाको लक्ष्य प्राप्त गर्ने गरी आन्दोलन गर्नु पर्ने निर्णय गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न केन्द्रीय परिसंघ गठन गरेको छ ।

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

अजय चापागाईं, बर्दिया । जिल्लाको गुलरिया नगरपालिका वडा नं. ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिश गुप्ताले वन विनास गर्दै कालोपत्रे सडक बनाउने तयारी भइरहेको बताउँदै सरोकारवाला निकायहरुलाई धयानाकर्षण गराएका छन् ।

ट्रेन्डिङ