देहरादुन (भारत) । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ ।

काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

काठमाडौँ । मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ सम्पन्न भएको छ ।

देहरादुन (भारत) । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ ।

राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कार्य समिति रौतहटले जिल्लामा देखिएका समस्या समाधान गर्नु पर्ने माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।

बाँके । जिल्लाको कोहलपुर–१ मा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ ।

वीरगन्ज । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको विरोधमा आयोजित शान्तिपूर्ण विरोध ¥यालीमा स्थानीय प्रशासनद्वारा अवरोध सिर्जना गरिएको भन्दै राष्ट्रिय एकता अभियानले कडा आपत्ति जनाएको छ ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषमा महत्वपूर्ण बुँदाहरु समेटिएको छ ।

सिन्धुली । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

पर्सा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राकेश यादव, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले चिहानमा पुगिसकेको राजसंस्था कुनै पनि हालतमा पुनर्जीवित हुन नसक्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि सीमा क्षेत्रका जनतालाई लुट्नको लागि हो ? भनेर प्रश्न उठाएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली मठमन्दिरमा बसेर मासु र रक्सीको बेचिरहेको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् ।

राकेश यादव, रौतहट । गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना आरोपितलाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् ।

वीरगन्ज । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएकाहरुप्रति वीरगञ्जमा तराई–मधेश महिला फाउन्डेशन नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ ।

राकेश यादव, रौतहट । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान गठबन्धनको सरकार अपवित्र र लोकतन्त्रको मुल्यमान्यता विपरीतको रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् ।

ट्रेन्डिङ