काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले ‘राजा र जनताको बिचको सङ्घर्षमा अन्ततः जनताको जीत हुन्छ’ भन्ने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाकोे मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको अनुगमन गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बिश्व श्रम बजारकालागि दक्ष तालिम प्राप्त जनशक्ति अपरिहार्य भएको बताएका छन् ।

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ ।

काठमाडौं । तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

काठमाडौं । तिनकुनेमा १५ गते भएको प्रदर्शन हिंसात्मक मोड लिएपछि त्यसले मुलुकभर तरंग ल्याएको छ।

काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ ।

काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले संयुक्त रूपमा स्टार्टअप महाकुम्भमा नेपाल कक्षको उद्घाटन गरेका छन् ।

काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलहरुले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् ।

काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले सडकमा तमाशा देखाईरहेको टिप्पणी गरेका छन् ।

बाँके । सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जनकपुरधाम । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा विशिष्ट योगदान दिएका संस्था र व्यक्तिलाई वार्षिक रुपमा विद्यापति पुरस्कार कोषले प्रदान गर्दै आएको पाँच विधाको पुरस्कार दिने घोषणा गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले तीनवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

विराटनगर । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्धि नचाहनेहरुले मुलुकलाई वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताएका छन् ।

कपिलवस्तु । कृष्णनगर नगरपालिका–१० अमौलीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको बन्द गर्ने निर्देशन अटेर गर्दै गोप्य तरिकाले सञ्चालनमा रहेको जनकपुरधामस्थित एउटा अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सोमबार पुनः बन्द गराएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । ‘मधेशको लागि वन’को केन्द्रीय समिति गठन गरिएको छ ।

काठमाडौं । वित्तीय पीडितहरुको आन्दोलनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।

राकेश यादव, रौतहट । आन्दोलनको क्रममा हत्या गरिएका सन्चारकर्मी सुरेश रजकको घटनामा संलग्न भएकाहरुको छानबिन गरी कार्यवाही गर्नु पर्ने माग राख्दै शनिबार श्रमजिबी पत्रकार संघ नेपाल रौतहट शाखाले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं । शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनको क्रममा भएको अराजकतालाई उग्रभड्काउको संज्ञा दिँदै नेपाः राष्ट्रिय परिषद्ले सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

ट्रेन्डिङ