सिन्धुली । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
पर्सा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राकेश यादव, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले चिहानमा पुगिसकेको राजसंस्था कुनै पनि हालतमा पुनर्जीवित हुन नसक्ने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि सीमा क्षेत्रका जनतालाई लुट्नको लागि हो ? भनेर प्रश्न उठाएका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली मठमन्दिरमा बसेर मासु र रक्सीको बेचिरहेको टिप्पणी गरेका छन् ।
जनकपुरधाम । भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् ।
राकेश यादव, रौतहट । गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना आरोपितलाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् ।
वीरगन्ज । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएकाहरुप्रति वीरगञ्जमा तराई–मधेश महिला फाउन्डेशन नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ ।
राकेश यादव, रौतहट । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान गठबन्धनको सरकार अपवित्र र लोकतन्त्रको मुल्यमान्यता विपरीतको रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् ।
राकेश यादव, रौतहट । महिला आवाज र अग्रगामी कार्यमा नेतृत्व सजग समाज परियोजनाको जिल्लास्तरीय सरोकारबालाहरुको बैठक शुक्रबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक १६ गते मंगलबार बस्ने भएको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेशमा सरकारले लुट मचाएको बताएका छन् ।
काठमाडौं । राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको भर्त्सना गरेको छ ।
काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकी आक्रमणको राष्ट्रिय मुक्ति पार्टी नेपालले घोर भर्त्सना गरेको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरको मध्य भाग वडा नम्बर ३ र ५ को सीमामा निर्माण भएको घन्टाघर विवादमा आएको छ ।