बुटवल । कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकार विहीन, आवाजविहीन सर्वसधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् ।
इमरान खान, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका नेकपा एमालेका युवा नेता एवं संघीय सांसद सिराज अहमद फारुकीले २०८२/८३ को संघीय बजेटमा संसदीय विकास कोषमार्फत कृष्णनगरका लागि रु १ करोड रुपैयाँ बजेट विनियोजन गराएका छन् ।
सुनसरी । श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
ललितपुर (गोदावरी)। जनता समाजवादी पार्टी, नेपालको 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ।
काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले चारबुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा पछिल्ला केहि दिन यता श्रृंखलाबद्ध ढंगबाट देखिएका घटनाक्रम प्रति मिडिया राइट्स नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले विभिन्न देशमा रहेका राजदूतहरुले काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।
बर्दिया । बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा स्तरमा गुणात्मक सुधार ल्याउन लुम्बिनी प्रदेश सरकारसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह गरेको छ।
काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षीया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो ।
केके मानन्धर, काठमाडौं । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भइरहेको बताएका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’ स्थापना गर्ने उद्घोष गरेका छन् ।
विराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताएका छन् ।
जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमती भएका छन् ।
जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा राजर्षि जनक विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै गएको उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वयमार्फत गुणस्तरीय शिक्षाको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ ।
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् ।