1/24/2020

काठमाडौं, १० माघ । भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ ।

1/24/2020

काठमाडौँ, १० माघ । आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ ।

1/23/2020

वीरगञ्ज, १० पुस । नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्वारा आयोजित क्यान ईन्फाटेक आईटी मेला २०२० उद्घाटन भएको छ ।

1/23/2020

रौतहट, १० माघ । रौतहटको गुजरा नगरपालिका अन्तरगत जंगली बँदेल आतंकको कारण कृषकहरु ठुलो मारमा परेका छन् ।

1/23/2020

वीरगंज, १० माघ । वीरगंज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँकोे चेक प्रदान गरिएको छ ।

1/23/2020

रौतहट, ९ माघ । माधव नारायण नगरपालिका वडा २ खेसरहीयास्थित शहीद सुरेश प्रावीमा बिहीबार एक समारोहको बिच बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।

1/23/2020

काठमाडौं, ९ माघ । सरकारले गरेको सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान पुनः आन्दोलित बनेका छन् ।

1/23/2020

काठमाडौं, ९ माघ । नेपाली उद्योगीले खरिद गरेको ग्यास बुलेटबाट ग्यास आयात गर्न दिने विषयमा भारत सकारात्मक देखिएको छ ।

1/23/2020

काठमाडौं, ९ माघ । भारतले संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत परियोजनाको २५ प्रतिशत बढी निर्माणको काम सकिएको छ ।

1/23/2020

काठमाडौँ, ९ माघ । प्रदेश २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ ।

1/22/2020

बारा, ८ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिका–१६ कलैया–पिलुवास्थित उत्तर झिटकैयामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

1/22/2020

धनुषा, ८ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लक्ष्मिनिया गाउँपालिका–४ स्थित विपी कोईराला माबि सपहीको प्राङ्गणमा १ दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । बिहीबार सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । नेपालको अमलेखगन्जसम्म आएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।

1/22/2020

काठमाडौं, ८ माघ । माघ तेस्रो साताबाट जयननगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनमा आउने निश्चित जस्तै छ । भारतमा दुई वटा रेल सेट बनिसकेका छन ।

1/22/2020

काठमाडौं, ८ माघ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कञ्चनपुरको सीमा क्षेत्रमा सर्भेको काम सुरु गरेको छ । भारतीय बजार टकनपुर पावर हाउसमा गत हप्ता बसेको संयुक्त टोलीको बैठकले एक साताभित्र काम थाल्ने निर्णय गरेको थियो ।

1/22/2020

काठमाडौं, ८ माघ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले काठमाडौं जिल्लाको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गरेका छन् ।

1/22/2020

काठमाडौं, ८ माघ । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवले अन्ततः पुनर्जीवन पाएका छन् । १४ वर्षपछि उमेश यादव स्वदेश फर्केका छन् ।

1/22/2020

विराटनगर, ८ माघ । आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. १ मा समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच सहमति भएको छ ।

1/22/2020

काठमाडौं, ८ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

1/21/2020

जनकपुरधाम, ७ माघ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन् ।

1/21/2020

काठमाडौं, ७ माघ । भारतका विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना देशका ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन् ।

1/21/2020

काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित रिसोर्टको कोठामा निसास्सिएर मृत्यु भएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरल राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

1/21/2020

काठमाडौं, ७ माघ । भारतले गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

1/21/2020

बारा, ७ माघ । समुदाय–प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्धारा प्रदान गरीएको प्रशंसापत्र आयोजित एक कार्यक्रबीच जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रदान गरिएको छ ।

ट्रेन्डिङ