ललितपुर, १७ भाद्र । जनता समाजवादी पार्टी, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय शासन प्रणालीसहितको समाजवाद नै नेपाली विशेषताको समाजवाद भएको बताउँदै नेपालजस्तो बहुजातीय बहुभाषिक मुलुकको राष्ट्रिय एकताको आधार सङ्घीयता र श्रमजीवी वर्गको मुक्तिको आधार समाजवाद भएको बताए ।

रुपन्देही, १२ भाद्र । समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ ।

विराटनगर, १० भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूले राजनीतिक अभियानसँगै विकास निर्माण र सम्वृद्धिको अभियन्ता भएर काम गर्नुपर्ने बेला आएको बताएका छन् ।

वीरगन्ज, ६ भाद्र । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।

काठमाडौँ, १३ साउन । नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ । एमालेले प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गर्दै संसद अवरुद्ध गरेको थियो ।

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् ।

काठमाडौं, १३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । 

धनगढी, ९ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा भागवण्डा नमिलेको भन्दै नागरिकता उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी नहुने भएको छ ।

विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टीको केन्द्रिय समितिको बैठक बस्न नसक्दा कुनै पनि विषयमा पार्टीले उपयुक्त निर्णय लिन नसकेको बताएका छन् ।

काठमाडौं, २९ असार । डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । जनमतको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले आफ्नो दस्तावेजलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको छ ।

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी, नेपालले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामाकरणविरुद्ध भइरहेको आन्दोलनमा दमन नगर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं, ६ जेठ । आम जनता पार्टीका केन्द्रीय प्रवक्ता तथा आईटी आर्मीका अध्यक्ष समेत रहेका चन्द्र भुषण साहले देशबाट अब दलतन्त्रको समुल नष्ट गर्दै लोकतन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको सरकार चाँडै पुनर्गठन हुने बताएका छन् ।

काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने चयन भएका छन् ।

काठमाडौं, २२ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन् ।

काठमाडौं, १७ चैत । मन्त्रिपरिषद् विस्तारमा धोका भएको आम जनता पार्टीले निष्कर्ष निकालेको छ ।

बारा, १६ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्ने बताएका छन् ।

काठमाडौं, ६ चैत । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

जनकपुरधाम, २७ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संक्रमणकालको अवस्था लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दलहरू नै भएको बताएका छन् ।

काठमाडौं, १५ फागुन । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ ।

काठमाडौं, २ फागुन । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु रहेका छन् ।

ट्रेन्डिङ