काठमाडौं, २० पुस । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकबाट अध्यक्षमा चयन भएपछि प्रचण्डले प्राप्त अवसरलाई देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् ।
काठमाडौं, २० पुस । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।
काठमाडौं, १२ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले पुष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्न लागेका हुन् ।
काठमाडौं, ११ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले आफूहरुले माओवादीलाई कहिल्यै आतंककारी पार्टीको रूपमा व्याख्या नगरेको बताएका छन् ।
जनकपुरधाम, २९ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनलाई लक्षित गर्दै तीनै तहका उम्मेदवारहरुका लागि आर्थिक मापदण्ड तयार पारेको छ ।
काठमाडौं, १९ मंसिर । सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेस प्रदेश २ का सभापतिमा कृष्ण यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जनकपुरधाम, १५ मंसिर । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिमा नयाँ नेतृत्वसहितको पदाधिकारी चयन भएको छ । मधेश प्रदेश समितिको अध्यक्षमा प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवलाई चयन गरिएको हो ।
कपिलवस्तु, १४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश महामन्त्रीको पदमा सुरेन्द्रराज आचार्यले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित रघुवीर महासेठले आफूले गरेको प्रतिबद्धताअनुसार पार्टीलाई अगाडि बढाउन पर्यत्न गर्ने बताएका छन् ।
काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन् ।
रूपन्देही, १४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलहरु आउने चुनावको तयारीमा लागेका बताएका छन् । उनले मुलुक निर्वाचनमा होमिएको बताए ।
चितवन, १४ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीे विजयी भएका छन् ।
काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्ने निधिले बताए ।
जनकपुरधाम, २३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मिशनलाई कमिशनसँग साटेको आरोप लगाएका छन् ।
काठमाडौं, २२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता मनिष कुमार मिश्र आगामी चुनावलाई केन्द्रित गर्दै तीव्र तयारीमा जुटेका छन् ।
जनकपुरधाम, १५ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।
काठमाडौं, १२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेद विरूद्धको लडाई जारी नै रहेको बताएका छन् ।
इनरुवा, १ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।
सप्तरी, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशको मुद्दा लिएर अगाडि बढ्न सहभागीहरूले सुझाव दिएका छन् ।
काठमाडौं, २३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री तथा प्रभावशाली नेता प्रभु साहबीच दूरी बढ्दै गइरहेको छ ।
काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी नेपालले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने भएको हो ।