अवैध मदिरा नष्ट

समाचार

3/4/2019

पर्सा, १८ फागुन । पर्सागढी नगरपालिका–३ झाप्रास्थित अवैध रुपमा संचालन गरेको भट्टीहरुबाट कच्चा पदार्थ मदिरा अन्दाजी ५ हजार लिटर शुक्रबार बिहान प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले उक्त मदिरा बरामद गरी स्थानिय भद्रभलादमी तथा संचारकर्मीको रोहवरमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ