आगलागीबाट चार लाखको धनमाल जलेर नष्ट

समाचार

8/11/2019

मोरङ, २५ साउन । पथरी शनिश्चरे नगरपालिका–१० आदर्श टोल बस्ने लक्ष्मण वाग्लेको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ