काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, रामेश्वर राय यादव लगायत सहभागी भएका छन् ।
प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा उपेन्द्र यादवको मन्त्रालयसमेत परिवर्तन भएको छ ।
प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् ।
स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबार बिहान हुनेछ ।
तपाईको प्रतिक्रिया