काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक सुवेदीलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया