जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

1/7/2019

बर्दिया, २२ पुस । गेरुवा गाउँपालिका–२ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका–१ बस्ने २४ वर्षीय गणेशबहादुर हमाल र सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय कृष्ण सोनाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ