नबलपरासी(पश्चिम), १९ मंसिर । पाल्हीनन्दन गाउँपालिका–२ पिपरहवा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
२५ वर्षीय जयहिन्द नाउँको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया