काठमाडौं, १८ मंसिर । कालापानीको विषयमा छिमेकी मित्रराष्ट्र भारतले उच्च तहमा छलफल गर्नका लागि नेपाल सरकारलाई प्रस्ताव गरेको छ ।
बेलाबखतमा भइरहने कालापानी विवादलाई भारत सरकारले उच्च राजनीतिक तहमै समाधान गर्नका लागि नेपाललाई प्रस्ताव गरेको हो ।
भारतले छलफल गर्ने चाहना राखेपछि देशभित्र उपयुक्त राजनीतिज्ञको खोजी पनि भइरहेको छ ।
तपाईको प्रतिक्रिया