कैलाली, ७ मंसिर । धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने ६० वर्षीय बम बहादुर सिंहको घरमा शनिबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
साथै उक्त आगो निभाउने क्रममा घाइते भएकी बम बहादुरको श्रीमती ५५ वर्षीया कुन्ती देवी सिंहको प्रादेशिक अस्पताल सेती धनगढीमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया