दाङ, २४ भाद्र । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ बाँकेस्थित खोलाले बगाएर सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने कृष्ण बहादुर सारुकी ३ वर्षीया छोरी यन्जिला सारुको मंगलबार बिहान मृत्यु भएको छ ।
उक्त खोलामा खेल्ने क्रममा बगाई गम्भीर घाइते भएकी यन्जिलाको प्रहरीले उद्दार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया