पर्सा, १० बैशाख । पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सहनीको घरमा तलासी गर्दा उक्त परिमाणको गाँजा र जरायोको सिङ सहित फेला पारी उनलाई पक्राउ गरेको हो
तपाईको प्रतिक्रिया