कपिलवस्तुमा गणतन्त्र दिवस मनाइयो

समाचार

5/30/2019

कपिलवस्तु, १६ जेठ ।  १२औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले पार्टी कार्यालय तौलिहवामा विचार गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका नीति तथा प्रशिक्षण विभागका सदस्य विद्या खनालले नेपाली कांग्रेसले नै गाणतन्त्र ल्याएको हुंदा यसको संस्थागत गर्ने काम पनि कांग्रेसकै जिम्मामा आएको बताए ।

वर्तमान सरकारले सविधान र गाणतन्त्रले दिएको उपहार कुल्चेर अधिानायकवाद लाद्न खोजेको समेत खनालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ