नेपालगन्ज, २ साउन । बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटी परियोजना लागू गरिएको छ ।
‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित यो परियोजना लागू गरिएको गाउँपालिकाले बुधबार खजुरामा पत्रकार सम्मेलन गरी परियोजनाबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सन् २०१९ सम्म परीक्षणका रूपमा परियोजना सन्चालन गर्ने र सन् २०२० देखि परियोजनाको कार्यक्रम पूर्ण रूपमा सन्चालन हुने बताए ।
तपाईको प्रतिक्रिया