छानबिन प्रक्रिया नसकिँदासम्मका लागि सभामुखद्वारा राजीनामा

समाचार

10/1/2019

काठमाडौं, १४ असोज । यौन दुर्व्यहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि सहज होस् भनी महराले राजीनामा दिएको राजीनामा पत्रका उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा भनेका छन्, ‘नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ