सुनसरी, १५ भाद्र । कोशी गाउँपालिका–३ जमुवा बस्ने ३२ वर्षीय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ ।
सोही गाउँपालिका–३ कोशीटापुस्थित खहरे खोलामा माछा मार्ने क्रममा कोशीटापु वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया