बर्दिया, १२ फागुन । गुलरिया नगरपालिका–१० बस्ने ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले बालिकालाई घुम्न जाउँ भनि सोही ठाउँस्थित खेतमा लगेर जबरजस्ती करणी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया