रौतहट, २१ मंसिर । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको गौर राइस मिलको पछाडि पट्टी जमेको पानीमा एक बच्चाको शुक्रबार शव बरामद भएको छ ।
जमेको पानी मृत अवस्थामा करीव १३ महीनाको बच्चाको शव कुहिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव सडीगली गएको कारण बालक हो की बालिका पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया