ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

समाचार

12/3/2019

मोरङ, १७ मंसिर । उर्लाबारी नगरपालिका–५ झुम्राहास्थित भित्री सडकमा ना.८ ख ७०५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जोगिन्दर मण्डलको छोरी ४ वर्षीया राधिका कुमारी मण्डलको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा तत्कालै स्थानीय प्रहरी खटिई गई उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ