धनगढी, २७ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले धनगढीस्थित श्री नं.५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
सोमबार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।
तपाईको प्रतिक्रिया