रौतहट, १४ असार । यमुनामाई गाउँपालिका १ सुकदेव चोकस्थित दशरथ साह सोनारको आदर्श सुनचाँदी पसलबाट नगद ५ लाख रुपैयाँ र सुन तथा चाँदीका गरगहना समेत गरी करिब १७ लाख ७२ हजार ६ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया