नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेवाल

समाचार

8/25/2019

रौतहट, ७ भाद्र । नेपाल औषधि व्यवसायी संघ रौतहटको प्रथम जिल्ला अधिवेशन सदरमुकाम गौरमा संपन्न भएको छ ।

जिल्ला अधिवेशनबाट सचिन खण्डेवालको नेतृत्वमा १० सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ ।

सर्वसहमतिबाट गठन गरिएको समितिको उपाध्यक्षमा लक्ष्मण प्रसाद साह, महासचिवमा दिलीप कुमार, कोषाध्यक्षमा अमरूल हकÞ, उपमहासचिवमा रघुनाथ पंडित, उपकोषाध्यक्षमा दिगम्बर झा छनौट भएका छन् ।

कार्य समितिको सदस्यहरुमा महेन्द्र सहनी, अमर बहादुर ठाकुर, राकेश झा, जग्रनाथ मियाँ र मनोनीत सदस्यमा इलियास अंसारी चुनिएको जिल्ला कार्य समितिका नवनिर्वाचित कोषाध्यक्ष अमरूल हकÞले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ