आपतकालीन घटनामा परेकाहरुलाई तत्काल राहत वितरण गर्दै आएको तरुण दल र नेविसंघले आगलागी पीडितलाई करिब ९० हजार बराबरको राहत सामग्री वितरण गरिएको तरुण दल सभापति खोम बहादुर सिंह ठकुरी(शतिm) ले जानकारी दिएका छन् ।
९ परिवारका घरमुलीलाई चामल, डोछेना, सिरानी र तिनै घरका १४ जना बालबालिकालाई झोला, विद्यालय पोशाक, कापि कलम वितरण गरेपछि आगलागी पिडित निकै खुशी भएका थिए ।
तपाईको प्रतिक्रिया