महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले अग्रता पाएको छ ।
सुरुवाती अवस्थादेखि अग्रस्थान रहँदै आएको राष्ट्रिय जनता पार्टी नेपाललाई नेकपाले पछाडि पारेको छ ।
प्राप्त ताजा मनगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी २२२८, राष्ट्रिय जनता पार्टी नेपाल २१३१ र समाजवादी पार्टीले १८०० मय प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकोले अन्तिम परिणाम आउन अझै बाँकी छ ।
तपाईको प्रतिक्रिया