काठमाडौं, ९ असोज । अखिल भारत प्रचार मञ्चका प्रमुख एवं भारतीय राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) का प्रवक्ता अरुण कुमाल नेपाल आएका छन् । काठमाडौँमा एक कार्यक्रमबीच काश्मीरबारे उनले धारणा राखेका छन् ।
‘भारतीय संविधानको धारा ३७०ः बुझाई र वास्तविकता’ शीर्षक दिइएको कार्यक्रममा उनले भारतीय संसदले धारा ३७० खारेज गर्ने अवस्थामा कसरी पुग्यो भन्नेबारे व्याख्या दिएका छन् ।
तपाईको प्रतिक्रिया