विराटनगर, १८ मंसिर । मोरङको सुन्दर हरैचा नगरपालिकाले निसान पिकअप भ्यान इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहेको प्रहरी चौकी गछियालाई आज हस्तान्तरण गरिएको छ ।
सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले शान्ति सुरक्षा व्यवस्थापनका लागि सो नगरपालिकालाई बा२झ १८७ नंको सो प्रदान गरेको थियो ।
सो सवारी साधन सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठमार्फत सो चौकीलाई हस्तान्तरण गरिएको हो ।
तपाईको प्रतिक्रिया