विराटनगर, १८ मंसिर । प्रशिक्षणको क्रममा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मंगलबार दिउँसो करीब १२ बजे भएको सो घटनामा प्रशिक्षक यादवले पेस्तोल सफा गर्ने क्रममा गोली पडकिँदा उनको देब्रे हातमा गोली लागेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया