भ्रमण बर्षको लोगो प्रयोग गर्न मन्त्रालयको आग्रह

समाचार

8/12/2019

काठमाडौं, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भ्रमण वर्ष मनाउन तयारी थालेको छ ।
भ्रमण वर्ष कार्यक्रमको अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई समेत आग्रह गरिएको छ । भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखी सहयोग गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ