भरुवा बन्दुक सहित पक्राउ

समाचार

9/8/2019

पर्सा, २१ भाद्र । ठोरी गाउँपालिका–५ बस्ने २३ वर्षीय दिपेश पाख्रिनलाई भरुवा बन्दुक १ थान, सो बन्दुकमा लाग्ने कारतुस १ थान र ६ वटा रडको स(साना टुक्रा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरीले ठोरी गाउँपालिका–५ ओरिया पुलमा उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ