महोत्तरी, १५ मंसिर । महोत्तरीको मटिहानी नगरपालिका–६ मा राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको छ ।
राजपाका उम्मेद्वार रामबाबु नायकले नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार जाकिर अन्सारीलाई पराजित गर्दै २० मतान्तरले बिजयी भएका छन् ।
नायकले ३७५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अंसारीले ३५५ मत ल्याएका हुन् ।
तपाईको प्रतिक्रिया