काठमाडौं, २२ भाद्र । मातृभूमिका लागि नेपाली अभियानअन्तर्गत काठमाडौ जिल्लाको भेला एक समारोहबिच शनिबार सम्पन्न भएको छ ।
भेलाले जुलुमरत्न डंगोलको संयोजकत्वमा ५७ सदस्यीय ‘मातृभुमिका लागि नेपाली काठमाडौंको जिल्ला समिति’ गठन गरेको छ ।
गठित समतिको सह–संयोजकमा दिपकसिंह महर्जन, जुना लामा र पूर्णप्रसाद कोइराला, सचिवमा अधिवक्ता दिपकमान जोशी, कोषाध्यक्षमा बिन्दु महर्जन श्रेष्ठ, सह–सचिवमा शान्त महर्जन र प्रवक्तामा ज्ञानप्रसाद खनाल रहेका छन् ।
तपाईको प्रतिक्रिया