मोरङ : धनपालथान–२ मा कांग्रेस विजयी

समाचार

12/1/2019

विराटनगर, १५ मंसिर । मोरङको धनपालथान गाउँपालिका–२ मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए ।

यसैगरी, राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत पाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ